विशेष पाण्डेभन्दा प्रचण्ड धेरै अगाडि, उल्टाउलान त नतिजा ?
Ujyaalo

चितवन, मंसिर २५ – चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्रता बढाउनुभएको छ ।

राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेसँग मतान्तर बढाउने क्रममा प्रचण्डले ३५ हजार ४ सय ८३ मत ल्याउनुभएको छ भने राप्रपाका पाण्डेले २६ हजार २ सय ७५ मत ल्याउनुभएको छ ।

सुरुवाती अग्रता लिएका राप्रपाका पाण्डेसँग प्रचण्डले मतगणनाको तेस्रो दिन आइपुग्दा ९ हजार २ सय ८ मतको मतान्तर बनाउँनुभएको छ ।

Share It

Post Comments
थप विशेष