विशेष अर्घाखाँचीमा टोपबहादुर रायमाझी विजयी
Ujyaalo

अर्घाखाँची, मंसिर २५ – प्रतिनिधिसभामा एकसिट मात्रै रहेको अर्घाखाँचीमा माओवादीका टोपबहादुर रायमाझी विजयी हुनुभएको छ । रायमाझीले ५० हजार ३ सय ८५ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी कांग्रेसका डाक्टर रामबहादुर विसीले ३१ हजार ९ सय ४१ मत ल्याउनुभयो ।

Share It

Post Comments
थप विशेष