विशेष स्याङ्जा प्रदेशसभा क मा वाम गठबन्धनले जित्यो
Ujyaalo

स्याङ्जा, मंसिर २६ – स्याङ्जाको क्षेत्र नं १ प्रदेशसभाको क मा वाम गठबन्धनका दिपक थापा विजयी हुनुभएको छ । थापाले १७ हजार ३९२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमल प्रसाद पंगेनीले १४ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप विशेष