विशेष कमल पंगेनीले हार पछि प्रतिद्वन्द्वीलाई दिए शुभकामना
Ujyaalo

स्याङ्जा, मंसिर २६ – स्याङ्जाको क्षेत्र नं. १ को क का नेपाली कांग्रेसका उम्मेदवार कमल पंगेनी साढे २ हजार भन्दा धेरै मतले पराजित हुनुभएको छ ।

पंगेनीलाई माओवादी केन्द्रका दिपक थापाले १७ हजार ३९२ मतले हराउनुभएको हो । आफ्नो पराजय पछि कमल पङ्गेनीले दिपक थापालाई अंकमाल गर्दै शुभकामना दिनुभएको छ ।

Share It

Post Comments
थप विशेष