विशेष स्याङ्जाको प्रदेशसभा १ ख मा एमालेका मिनप्रसाद गुरुङ विजयी
Ujyaalo

स्याङ्जा, मंसिर २६– स्याङ्जाको प्रदेशसभा १ ख मा नेकपा एमालेका मिनप्रसाद गुरुङ विजयी हुनुभएको छ । विजयी गुरुङले २० हजार ९ सय ४१ मत प्रात्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका तुलसी गिरीले १४ हजार ५ सय १० मत प्राप्त गर्नुभयो ।

 

Share It

Post Comments
थप विशेष