विशेष सुनसरीको प्रदेशसभाको अन्तिम मतपरिणाम : ३ ख मा नेपाली कांग्रेस विजयी
Ujyaalo

सुनसरी, मंसिर २७ – सुनसरी ३ प्रदेशसभा ख मा नेपाली कांग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ । उहाँले २१ हजार ४ सय २९ मत ल्याउनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदेव यादवले १७ हजार ५ सय ६८ मत ल्याउनुभएको छ । यो नतिजासँगै सुनुरी प्रदेशसभाको सबै मतपरिणाम सकिएको छ ।

Share It

Post Comments
थप विशेष