विशेष माओवादी नेता शक्ति बस्नेतले गरे मतदान
Ujyaalo

काठमाडौं, मंसिर १० – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेतले मतदान गर्नुभएको छ । जाजरकोटको पिपेस्थित वागेश्वरी निमावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । अहिले जाजरकोटमा उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ । यसै क्षेत्रबाट बस्नतेको प्रतिद्वन्दीको रुपमा नेपाली कांग्रेसबाट राजीवविक्रम शाह हुनुहुन्छ ।

तस्बीर : शक्ति बस्नेतको फेसबुकबाट

Share It

Post Comments
थप विशेष