विशेष नुवाकोटमा ४०प्रतिशत मत खस्यो
Ujyaalo

नुवाकोट, मंसिर १० – प्रतिनिधि र प्रदेशसभाको चुनावमा नुवाकोटमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभा सदस्यको लागि नुवाकोटमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।

Share It

Post Comments
थप विशेष