
दोलखा,मंसिर १० – दोलखामा मतदानको लागि जाँदै गर्दा एक जनाको ज्यान गएको छ । तामाकोशी गाउँपालिका –६ को च्यामामा रहेको मतदान केन्द्रमा मतदानको लागि जाँदै गर्दा मतदानस्थल भन्दा करिव दुई सय मिटर अगाडि १८ बर्षीय निर्मला फुयाँलको ज्यान गएको हो । फुयाँल मुटुको रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
Share It
Post Comments
थप विशेष