विशेष मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएपछि मतदान केन्द्र तोडफोड
Ujyaalo

अर्घाखाँची, मंसिर २१ –मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ५ मा को मथुरा माविको ‘ख’ केन्द्रमा तोडफोड भएको छ ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै मतदाताले बुथ तोडफोड पनि गरेका छन् । अहिले मथुरा माविको ‘ख’ केन्द्रमा मतदान रोकिएको छ । मतदान पुनः सुरु गर्न प्रयास भैरहेको छ ।

 

 

 

 

 

Share It

Post Comments
थप विशेष