विशेष प्रदेश नम्बर ६ को चुनावी रौनक तस्बिरमा (फोटो फिचर)
Ujyaalo

काठमाडौं, मंसिर २१ – प्रदेश नम्बर ६ का ५ वटा निर्वाचन क्षेत्रमा अहिले चुनाव भइरहेको छ । दैलेख र सुर्खेतका दुई दुई तथा सल्यानको एउटा निर्वाचन क्षेत्रमा दोश्रो चरणमा चुनाव भइरहेको हो । प्रदेश नम्बर ६ का १० वटा जिल्लामा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

यी मध्ये ७ वटा जिल्लाका ७ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा चुनाव भएको छ । यो प्रदेशका ८ लाख ४६ हजार ९ सय ४१ जना मतदाता मध्य दोश्रो चरणमा चुनाव हुने जिल्लामा ४ लाख ७८ हजार ७ सय ३४ जना मतदाता रहेका छन् । १ हजार २ सय ४३ मतदान केन्द्र मध्य दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा ६ सय ३९ वटा मतदान केन्द्र तोकिएको छ ।

तस्बिरमा चुनावी रौनक

 

सुर्खेत

 

 

सल्यान

 

 

दैलेख

 

Share It

Post Comments
थप विशेष