विशेष प्रदेश एकका चर्चित उम्मेदवारको मतदान (तस्बिरमा)
Ujyaalo

मंसिर २१- प्रदेश नम्बर १ का चर्चित उम्मेदवारले मतदान गरेका छन् । केहिले आफ्नै क्षेत्रमा गरेपनि केहिले भने अफ्नो क्षेत्रबाट मतदान गर्न पाएनन् ।

झापा ५ का उम्मेदावार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्नु भएको छ ।

एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख शुवासचन्द्र नेम्वाङ्गले इलाममा आफ्नै क्षेत्रबाट मतदान गर्नु भएको छ । विजयकुमार गज्छदार र भीम आचार्यले सुनसरीबाट मतदान गर्नु भएको छ भने, अशोक राई र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मतदान गर्नु भएन । राईको मतदाता नामावली उदयपुरमा र कार्कीको भोजपुरमा छ ।

शेखर कोइराला र लालबाबु पण्डितले मोरङबाट मतदान गर्नु भएको छ ।

हेर्नुस् चर्चित नेताको मतदान

 

Share It

Post Comments
थप विशेष