विशेष जाजरकोटमा पूर्व गृहमन्त्री शक्ति बस्नेत अगाडि, कांग्रेसका राजीवविक्रम पछाडि
Ujyaalo

जाजरकोट, मंसिर २१ –प्रतिनिधिसभा सदस्यमा जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार पूर्व गृहमन्त्री शक्ति बस्नेत ६१३ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ ।

प्रारम्भिक मतपरिणाम अनुसार उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजीवविक्रम शाह ४३४ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप विशेष