विशेष रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
Ujyaalo

रुकुम, मंसिर २१ –रुकुम पूर्वमा वाम गठबन्धनकी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रकी नेता कमला रोका ५०३ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार २६५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै नयाँ शक्तिका उम्मेदवार जितमान पुन २३२ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

Share It

Post Comments
थप विशेष