विशेष ताप्लेजुङमा वाम गठबन्धनका उम्मेदवार योगेश भट्टराई दोब्बर मतले अगाडि
Ujyaalo

ताप्लेजुङ, मंसिर २१ –ताप्लेजुङ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्म्दवार तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई १३१४ मतसहित अगाडि हुनुहुन्छ ।

उहाँ नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालभन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ । दाहालले ६९३ मत ल्याउनु भएको छ । अहिले २२४३ मत गनिसकिएको छ ।

Share It

Post Comments
थप विशेष