विशेष सिन्धुपाल्चोक १ मा अग्नि सापकोटा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतभन्दा दोब्बर मतले अगाडि
Ujyaalo

सिन्धुपाल्चोक, मंसिर २१ –सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका नेता अग्नी सापकोटाले ७३५ मत ल्याएर सुरुवाती अग्रता बनाउनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत ३३५ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

Share It

Post Comments
थप विशेष