विशेष सिन्धुपाल्चोक २ मा वाम गठबन्धन पछाडि, पशुपति दोब्बर मतले अगाडि
Ujyaalo

सिन्धुपाल्चोक, मंसिर २१ – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा पशुपति शम्शेर राणाले ५१३ मतसहित सुरुवाती अग्रता बनाउनु भएको छ ।

उहाँलाई वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले २३९ मत ल्याएर पछ्याई रहनुभएको छ ।

सिन्धुपाल्चोक लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार राणालाई समर्थन गरेको छ ।

Share It

Post Comments
थप विशेष