विशेष रसुवामा कांग्रेस अगाडि
Ujyaalo

रसुवा, मंसिर २१ –‌रसुवामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ ।

एक हजार एक सय ६८ मत गणना हुँदा नेपाली कांग्रेसको ७२१ र वाम गठबन्धनको ४४७ मत आएको छ ।

रसुवामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । एक हजार एक सय ६८ मत गणना हुँदा नेपाली कांग्रेसको ७२१ र वाम गठबन्धनको ४४७ मत आएको छ ।

 

Share It

Post Comments
थप विशेष