विशेष बझाङमा वाम गठबन्धनका भैरवबहादुर सिंह अगाडि
Ujyaalo

बझाङ, मंसिर २१ –बझाङमा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

बझाङमा वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार भैरवबहादुर सिंहले १९ सय ५६ मत ल्याउनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले १४ सय २१ मत ल्याएर पछ्याइरहनुभएको छ ।

Share It

Post Comments
थप विशेष