विशेष गोरखा १ मा वाम गठबन्धन अगाडि, कांग्रेस नेता चिनकाजी श्रेष्ठ पछाडि
Ujyaalo

गोरखा, मंसिर २१ – गोरखा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार हरिराज अधिकारी ३५१ मतसहित अगाडि हुनुहुन्छ ।

उहाँलाई नेपाली कांग्रेसका नेता चिनकाजी श्रेष्ठले ३३० मतसहित पछ्याउनुभएको छ । गोरखा १ मा नेपाली कांग्रेसलाई नयाँ शक्ति पार्टीले समर्थन गरेको छ ।

Share It

Post Comments
थप विशेष