विशेष रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
Ujyaalo

रुकुम, मंसिर २१ –रुकुम पूर्वमा वाम गठबन्धनकी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रकी नेता कमला रोका २ हजार ७ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार १ हजार ७० मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै नयाँ शक्तिका उम्मेदवार जितमान पुन २६३ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

Share It

Post Comments
थप विशेष