विशेष गोरखा २ मा बाबुरामलाई पछि पारे नारायणकाजीले
Ujyaalo

गोरखा, मंसिर २१ –गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका उम्मेदवार बाबुराम भट्टराई सुरुवाती मतपरिणाममा पछि पर्नु भएको छ । उहाँले १३२ मत ल्याउनुभएको छ ।

उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले १६५ मत ल्याउनुभएको छ । भट्टराईलाई नेपाली कांग्रेसले समर्थन गरेको छ ।

Share It

Post Comments
थप विशेष