विशेष ओखलढुंगामा रामहरिभन्दा यज्ञराज दोब्बर मतले अगाडि
Ujyaalo

ओखलढुंगा, मंसिर २१ –ओखलढुंगामा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार एमाले नेता यज्ञराज सुनुवार २०७७ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

सुरुवाती रुझान अनुसार उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा झण्डै दोब्बर मतले पछाडि हुनुहुन्छ । खतिवडाले ९९३ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप विशेष