विशेष पूर्व उर्जामन्त्री जनार्दन शर्मा कांग्रेस उम्मेदवार शाहभन्दा भारी मतले अगाडि
Ujyaalo

रुकुम, मंसिर २१ –रुकुम पश्चिममा माओवादी नेता जनार्दन शर्मा तेब्बर मतले अगाडि रहनुभएको छ । सुरुवाती मतपरिणाम अनुसार पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले २५६४ मत ल्याउनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार गोपालजी जंग शाहले ७१५ मत ल्याउनुभएको छ । त्यस्तै नयाँ शक्तिका उम्मेदवार सरुण वाँठा मगरले ७९ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप विशेष