विशेष लमजुङमा वाम गठबन्धनका देव गुरुङ कांग्रेसका दिलबहादुर घर्तीभन्दा अगाडि
Ujyaalo

लमजुङ, मंसिर २१ – लमजुङमा प्रतिनिधिसभातर्फ वम गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङले १२३० मत ल्याउनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीले ९६४ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म २४१७ मत गणना हुँदा १३२ मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप विशेष