विशेष सिन्धुपाल्चोक २ मा पशुपति शमशेरलाई शेरबहादुर तामाङले पछि पारे
Ujyaalo

सिन्धुपाल्चोक, मंसिर २१ –सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा पछि पर्नुभएको छ ।

एमाले उम्मेदवार शेरबहादुर तामाङले उहाँलाई पछि पार्नुभएको हो । सुरुवाती रुझानमा अग्रता लिएका राणा ५० मतले पछि पर्नुभएको छ । राणाले एक हजार ६ सय १९ र तामाङले एक हजार ६ सय ६९ मत ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप विशेष