विशेष नुवाकोट १ मा कांग्रेस उम्मेदवार डाक्टर महत अगाडि
Ujyaalo

नुवाकोट, मंसिर २१ –नुवाकोट क्षेत्र नम्बर दुईका प्रतिनिधिसभातर्फका कांग्रेस उम्मेदवार डाक्टर रामशरण महत १४११ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार माओवादी नेता हितबहादुर तामाङले १०११ मत प्राप्त गर्नुभएको छ । सुरुवाती रुझानलाई आधार मान्ने हो भने यस क्षेत्रमा महत र तामाङबीचमा कडा टक्कर हुने देखिएको छ ।

Share It

Post Comments
थप विशेष