विशेष १० हजार मत गन्दा आधा मत पूर्व गृहमन्त्री बस्नेतलाई
Ujyaalo

जाजरकोट, मंसिर २२ – जाजरकोटमा अहिलेसम्म १० हजार २०७ मत गन्दा बाम गठबन्धनका उम्मेदवार एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले आधा भन्दा बढी मत पाउनुभएको छ । गणना गरिएका मत मध्ये उहाँले ५ हजार ५६० मत प्राप्त गर्नुभएको छ ।


उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजीवविक्रम शाहले भने ३ हजार ७०३ मत प्राप्त गर्नुभएको छ । ६० हजार ८ सय ३४ मत खसेको जाजरकोटमा अब ५० हजार ६२७ मत गन्न वाँकी छ ।

प्रदेश सभातर्फको मत परिणाम पनि हेर्नुहोस् ।


प्रदेश सभा क


वाम गठवन्धनका गणेश प्रसाद सिहं ५ हजार ३३०
नेपाली काग्रेसका वेद राज सिंह ३ हजार ५१२


प्रदेश सभा ख


वाम गठवन्धनका नेकपा एमालेका उम्मेदवार कर विर शाही ५६८८
नेपाली काग्रेसका दिपक जंग शाह ४ हजार ४९३

Share It

Post Comments
थप विशेष