विशेष नुवाकोटमा वाम गठबन्धनले कांग्रेससँगको अग्रता बढाउँदै
Ujyaalo

नुवाकोट, मंसिर २२ – नुवाकोटका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेकाे छ ।

प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ मा माओवादीकी उम्मेदवार हितबहादुर तामाङको अग्रता कायम रहेको छ । उहाँको ४ हजार ५ सय ६० मत रहेको छ भने नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतको ३ हजार ८ सय ६७ मत रहेको छ ।

क्षेत्र नम्बर २ मा पनि एमालेका उम्मेदवार नारायण खतिवडाको अग्रता कायम रहेको छ । उहाँको ४ हजार २ सय ९९ मत रहेको छ भने कांग्रेसका अर्जुननर सिंह केसीको २ हजार ६ सय ९५ मत रहेको छ ।

Share It

Post Comments
थप विशेष