विशेष गोरखामा बाबुराम १२ सय १६ मतले अगाडि
Ujyaalo

गाेरखा, मंसिर २२– पछिल्लो गोरखाको मतपरिणाम अनुसार बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठभन्दा १२ सय १६ मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ७ हजार ५ सय २० मत ल्याएर अगाडि हुनुहुन्छ भने नारायणकाजीले बाबुरामलाई पछ्याउदै ६ हजार ३ सय ४ मत प्राप्त गर्नुभएकाे छ ।

गोरखामा सुरुवाती चरणमा भने श्रेष्ठ अगाडि हुनुहुन्थ्योे । सर्वाधिक चर्चामा रहेको गोरखा २ मा भट्टराई र श्रेष्ठको बीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

Share It

Post Comments
थप विशेष