विशेष काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु
Ujyaalo

काठमाडौं, मंसिर २२ – काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु गरिएको हो ।

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ देखि ४ को राष्ट्रिय सभागृह ५ र ७ को नयाँ बानेश्वरको सहकारी तालिम केन्द्र ९ र १० को अन्तराष्ट्रिय सम्मेदन केन्द्र ६ नम्बरको जिविस भवन बबरमहल र ८ को वन परिसर बबरमहलमा सुरु भएको छ ।

Share It

Post Comments
थप विशेष