विशेष काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र
Ujyaalo

काठमाडौं, मंसिर २२ – काठमाडौं क्षेत्र नम्बर १ को प्रारम्भिक मत आएको छ । प्रारम्भिक मतअनुसार काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहको ९ सय ३६ मत रहेको छ ।

विवेकशील साझाका रवीन्द्र मिश्रको ६ सय ७० र माओवादी केन्द्रका अनिल शर्माको २ सय ३५ मत रहेको छ ।

Share It

Post Comments
थप विशेष