विशेष काठमाडौं २ मा माधव नेपाललाई पछ्याउँदै विवेकशीलका उम्मेदवार
Ujyaalo

काठमाडौं, मंसिर २२ – काठमाडौं क्षेत्र नम्बर २ को प्रारम्भिक मत आएको छ । प्रारम्भिक मतअनुसार काठमाडौं २ मा एमालेका माधवकुमार नेपालको ५ सय १६ विवेकशील साझाका सुर्यराज आचार्यको २ सय ३३ र नेपाली कांग्रेसका दीपक कुईकेलको २ सय २० मत रहेको छ ।

Share It

Post Comments
थप विशेष