विशेष काठमाडौं ५ मा कांग्रेसका प्रकाशशरण भन्दा एमालेका पोखरेल दोव्वर मतले अगाडि
Ujyaalo

काठमाडौं, मंसिर २२ – काठमाडौं क्षेत्र नम्बर ५ को प्रारम्भिक मत आएको छ । प्रारम्भिक मतअनुसार काठमाडौं ५ मा एमालेका इश्वर पोखरेलको १४ सय मत रहेको छ ।

दोस्रो स्थानमा रहेका कांग्रेसका प्रकाशशरण महतको ६ सय १३ र विवेकशील साझाका उज्जवल थापाको १ सय ८३ मत रहेको छ ।

Share It

Post Comments
थप विशेष