विशेष मोरङमा शेखरलाई पछि पार्दै लालबाबु अगाडि
Ujyaalo

मोरङ, मंसिर २२ – मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका शेखर कोइरालालाई पछि पार्दै लालबाबु पण्डितले अग्रता लिनु भएको छ । नेपाली कांग्रेसका डाक्टर शेखर कोइरालाले २ हजार ३ सय ८६ मत प्राप्त गर्नु भएको छ । उहाँलाई लालबाबु पण्डितले २ हजार ६ सय २४ मत प्राप्त गर्नु भएको छ ।

Share It

Post Comments
थप विशेष