उम्मेदवार
सोलुखुम्बुबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हेमकुमार राईको जन्म नेचा सल्यान गाउँपालिका ४ मा भएको हो । २०४० साल पुस १५ गते जन्मिएका राईले १२ कक्षासम्म सिन्धुली उच्च माविमा पढ्नुभयो । अहिले सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका – ४ बस्ने राईले २०५६ सालमा तत्कालीन माओबादीको सदस्यता लिनुभएको हो । अहिले उहाँ माओवादी केन्द्र सोलुखुम्बुको जिल्ला इञ्चार्ज हुनुहुन्छ । उहाँ पहिलोपटक प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको हो ।
थप उम्मेद्‌वारहरू