उम्मेदवार
खम बहादुर गर्बुजा नेपाली कांग्रेस
खमबहादुर गर्बुजा अहिले नेपाली कांग्रेस म्याग्दीको सभापति हुनुहुन्छ । उहाँको जन्म २०२२ सालमा रघुगंगा गाउँपालिका–४ दग्नाम म्याग्दीमा भएको हो । श्रीपाँच कान्छी मावि बुटवलबाट एसएलसीसम्मको अध्ययन गरेका खमबहादुरले २०५६ सालमा राजनीति सुरु गर्नु भयो । त्यसपछि पार्टीका विभिन्न पद हुँदै सभापति बन्नुभयो । उहाँ पहिलोपटक प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएको हो ।
थप उम्मेद्‌वारहरू