उम्मेदवार
भुपेन्द्र कट्टेल नेपाली कांग्रेस
भुपेन्द्र कट्टेल २०३६ सालको जनमत संग्रहदेखि नै नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्छ । २०४८ सालमा वडा सदस्य विजयी कट्टेल २०६२ सालमा नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो । उहाँको जन्म २०१३ साल वैसाख १९ गते सूर्योदय नगरपालिका ८ फिक्कल इलाममा भएको हो । उहाँले १२ कक्षासम्म अध्ययन गर्नु भएको छ । करफोक मावि इलाममा ६ कक्षासम्म पढेका भूपेन्द्रले सातदेखि नाम्सालिङ्ग माविमा पढ्नु भयो र त्यहीँबाट एसएलसी पास गर्नुभयो । उहाँ पहिलोपटक प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको हो । https://www.facebook.com/bhupendra.kattel.9
थप उम्मेद्‌वारहरू