उम्मेदवार
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य अशोककुमार मण्डलको जन्म २०३३ साल माघ १५ गते भएको हो । उहाँले शिक्षा संकायमा स्नातक गर्नु भएको छ । उहाँले राजविराज क्याम्पसबाट स्नातक गर्नु भएको हो । २०४९ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीतिमा प्रवेश गरेका यादव २०५८ सालमा माओवादीको जिल्ला तहको नेता हुनु भएको थियो । २०५९ सालमा उहाँ जिल्ला सेक्रेटरी हुनुभयो । मण्डलले १८ महिना जेल जीवन बिताउनु भएको छ । २०७० सालको चुनावमा उहाँ सप्तरी क्षेत्र नम्बर २ बाट ६ हजार ५६ मत ल्याएर विजयी हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू