उम्मेदवार
डा.सूर्य नारायण यादव पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बन्नु भएको हो । उहाँले एमबिबिएस गर्नु भएको छ । सद्भावना पार्टीबाट राजनीति सुरु गरेका यादव संघीय समाजवादी फोरमको साधारण सदस्य मात्रै हुनुहुन्छ । स्वास्थ्यकर्मी भएर लामो समय सेवा गरेका यादव सप्तरीको तिरहुत गाउँपालिकामा बस्दै आउनु भएको छ ।
थप उम्मेद्‌वारहरू