उम्मेदवार
ताराकान्त चौधरीको जन्म बिसं २०२२ भदौ १५ गते सप्तरीको औरही ८ फत्तेपुरमा भएको हो । उहाँका बाबुको नाम उमाकान्त चौधरी र आमाको नाम लतादेवी चौधरी हो । उहाँका ३ छोरा छन् । ताराकान्तले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । क्याम्पस पढ्दादेखि नै राजनीतिमा लागेका चौधरी नेकपा एमाले सप्तरीको क्षेत्रीय अध्यक्ष पनि हुनुहुन्छ । २०७० सालको चुनावमा सप्तरीको क्षेत्र नं ४ बाट उहाँ ८ हजार २ सय १७ मत ल्याएर विजयी हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू