उम्मेदवार
२०६३ सालबाट दलित जनजाती पार्टीबाट आफ्नो पूर्णकालिन राजनीतिमा होमिएका मोहम्मद ईस्लामको जन्म २०३१ साल जेठ १५ गते भएको हो । मधेपूरा कलेज बिहारबाट स्नातक गरेका उहाँ हाल सप्तरीको बोदेबसाईन नगरपालिका २ ,साबिक नेङ्गरामा बस्नुहुन्छ । २०७० सालको चुनावमा सप्तरी क्षेत्र नं. ६ बाट पराजित ईस्लाम २०७४ को स्थानीय तहको चुनावमा मेयरमा पनि पराजित हुनुभएको थियो । उहाँ हाल नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू