उम्मेदवार
संघीय समाजवादी फोरम नेपालका नेता अशेश्वर यादवको जन्म २०२८ सालको वैशाख १५ गते विष्णुपुर गाउँपालिका ५ को लक्ष्मीपुरमा भएको हो । उहाँले विज्ञान विषयमा स्नातकोत्तर गर्नु भएको छ । जनता मावि वस्तिपुरबाट एसएलसी दिएका यादवले राराव कलेज जनकपुरबाट स्नातक गर्नुभयो । २०५१ सालबाट राप्रपामा आवद्ध हुँदै विद्यार्थीकालमै राजनीति सुरु गरेका यादव २०७० सालको चुनावमा उम्मेदवार बन्नु भएको थियो । तर उहाँ सिराहा क्षेत्र नम्बर ६ बाट पराजित हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू