उम्मेदवार
नेपाली कांग्रेसका नेता मोखतार अहमद २०२९ सालको कात्तिक ९ गते सिराहाको कल्याणपुर नगरपालिका –१२, को वेलहामा जन्मिनु भएको हो । विद्यार्थी जीवनमै २०४४ सालमा नेपाल विद्यार्थी संघको इकाई सभापति भएर राजनीतिक यात्रा सुरु गरेका अहमद जिल्ला कार्यसमितिको सदस्य हुँदै हाल पार्टीको महासमिति सदस्य हुनुहुन्छ । २०७० को संधिानसभा चुनावमा सामानुपातिकतर्फबाट सभासद बन्नुभएका मोखतार अहमदले मुस्लिम आयोगको मस्यौदा समितिको संयोजक भएर समेत काम गर्नु भएको थियो ।
थप उम्मेद्‌वारहरू