उम्मेदवार
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका दिपक कार्की नयाँ शक्ति हुँदै संघीय समाजवादी फोरममा आइपुग्नु भएको छ । सबैला नगरपालिका ५ धनुषामा २०२० सालको माघ २० गते जन्मिएका दिपकले आइएससी पास गर्नु भएको छ । उहाँले भारतको बिहारमा आइएससी पढ्नु भएको हो । २०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका कार्की स्थापनासँगै नयाँशक्तिमा जानु भएको थियो । तर चुनावको नजिकमा नयाँ शक्ति छाडेर संघीय समाजवादी फोरमको उम्मेदवार बन्नु भएको हो ।
थप उम्मेद्‌वारहरू