उम्मेदवार
उमाशंकर अरगरियाको जन्म २०३४ साल असोज २७ गते विससरभोरा ९ मा भएको हो । श्रीशंकर जनता मावि, दुहवी गोवराहीबाट एसएलसी पास गरेका उमाशंकरले जनकपुरको रा.रा.बहुमुखी क्याम्पसबाट स्नातक सम्मको अध्ययन गर्नुभएको छ । २०५२ सालमा नेविसंघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उमाशंकर चुनाव नजिकिएपछि संघीय समाजवादी फोरममा प्रवेश गर्नु भएको हो । हाल उहाँ जनकपुर उपमहानगरपालिका २ नाथपट्टीमा बसोबास गर्नुहुन्छ ।
थप उम्मेद्‌वारहरू