उम्मेदवार
महाजन यादवको जन्म २०१३ सालको असार ५ गते धनुषामा भएको हो । उहाँ पहिले सरकारी जागिरे हुनुहुन्थ्यो । महाजनले इलाहावाद युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङ गर्नुभएको छ । सरकारी प्राविधिकबाट अवकाश भएका यादव २०७१ सालमा तराई मधेस पार्टीको सहसचिव हुनु भएको थियो । हाल उहाँ संघीय समाजवादी फोरमको केन्द्रीय सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू