उम्मेदवार
२०१९ सालमा महोत्तरीको निगौलमा जन्मिएका लक्ष्मी महतो संघीय समाजवादी फोरम र राजपाको तर्फबाट संयुक्त उम्मेदवार बन्नुभएको छ । उहाँले त्रिभुवन मावि गौशाला महोत्तरीबाट एसएलसी पास गरेका महता । उहाँले २०४६ सालमा नेपाली कांग्रेसको सक्रिय सदस्य हुँदै राजनीति सुरु गर्नुभएको हो । अहिलेसम्म सांसद र मन्त्री नभएका महतो कांग्रेस छाडेर अहिले संघीय समाजवादी फोरममा हुुनुहुन्छ । उहाँ फोरमको केन्द्रीय सदस्य पनि हुुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू