उम्मेदवार
कासिम नदाफको जन्म २०२४ सालमा महोत्तरीको पडौलमा भएको हो । उहाँले जनता मावि महोत्तरीमा कक्षा ८ सम्म पढ्नुभयो । त्यसपछि औपचारिक शिक्षा लिनुभएन । २०५६ सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य बनेका नदाफ अहिले नेकपा माआवादी केन्द्रका साधारण सदस्य हुनुहुन्छ । यसभन्दा अघि उहाँ चुनाव लड्नुभएको छैन् ।
थप उम्मेद्‌वारहरू