उम्मेदवार
विजय कुमार चौधरीको जन्म २०२२ सालमा महोत्तरीको मटिहानीमा भएको हो । लचमु मावी जलेश्वरमा एसएलसीसम्मको अध्ययन गरेका चौधरीले पुल्चोक क्याम्पसमा इलेक्ट्रिकल इन्जिनियरिङको अध्ययन गर्नुभएको छ । २०३४ सालमा अनेरास्ववियूको साधारण सदस्यता लिएर राजनीति सुरु गरेका चौधरी यसअघि चुनाव लड्नुभएको छैन् । उहाँ नेपाल विद्युत प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको अध्यक्ष भएर पनि काम गर्नुभएको छ । अहिले चौधरी उहाँ नेकपा एमाले महोत्तरीको जिल्ला कमिटीको सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू